Saturday, September 19, 2015

जन स्वास्थ्य सरोकार: ईवोला भाईरस
विश्व भर स्वास्थ्य क्षेत्रमा चर्चाको विषय तथामिडिया,पत्र-पत्रीकाहरुमा समाचारको प्रमुख विषय वनेको एक भाईरस हो ईवोला सन १९७६ मा एकै पटक नजारा , सुडान , यामवुकी ,कङ्गो मा देखा परेर धेरै मानिसहरु लाईसंन्क्रमित वनाएको यो भाइरसले हाल आएर पश्चिम अफ्रीकि मुलुकहरुमा संन्क्रमणदेखाएको छ । गिनिया, लाईवेरिया, सेयरा म यो भाईरसका विरामीहरु देखापरिराखेका छन । इवोला भाइरसको कारणवाट हुने संन्क्रमण लाई पहिला इवोला हेमो रेजिक फिवर भनेर चिनिन्थ्यो । सुरुमा कङ्गो देशको इवोला भन्ने नदीकोनजिक रहेको गाँउमा यो भाइरस भेटिएको हुँदा यसको नामाकरण पनि त्यही नदी वाट नै गरिएको थियो । यो भाइरसले मानव जती तथा पश-पन्क्षीहरु मा पनि संक्रमण गराउन सक्दछसुरुको अवस्थामा यो  पशपन्क्षीहरु वाट नैमानव जातीमा फैलिएको थियो यो रोग अनि नै खतरा छ यो प्राण-घातक भाईरसको संक्रमण  मानव जातीमा भयो भने यसवाट मर्ने दर कारीव ९०प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
२०१३ को डिसेम्वरमा पहिलो पटक महामारीको रुपमाफैलिएको यो भाइरल संक्रमणले गिनियामा करिव ३७३ जना को ज्यान लिईसकेको छ । त्यस्तैलाईवेरीया ३२३ तथा सियेरालियोनमा ३१५ जनाले ज्यान गुमाएका छन् । संक्रमण हुने दर तथा यसको कारणवाटज्यान गुमाउनेको संख्या दिनानुदिन वढ्दो क्रममा छ । विश्वभर नै यो भाइरस फैलिनसक्ने सम्भावना पनि त्यतिकै रहेको छ । छोटो समय मा नै धेरै मानिस हरु लाईसंक्रमित गराई धेरै को मित्यु गराउने प्रमुख रोग को रुप मा ईवोला नै सावित भ ई सकेको छ । यस भाईरस को मुख्य अस र मानव शरिर कोभित्री अंग हरु म पर्दछ खस गरी शरिर को भित्री भाग मा अन्तरिक रक्तश्राव ग राएर नैमानिस हरु को ज्यान लिन्छ । भाईरस का धेरै परिवार हरु मध्य फिलो भाईरे डि मा पर्ने यो भाइरस का ५ वोटा प्रजाती हरु पाईएका छन जस मध्य३ वोटा प्रजाती हरु ले अफ्री कि मुलुक हरु ला म हा मारी म च्याई रहेका छन ।
यो भाइरस जङली पशुपन्क्षी (चिम्पान्जी, गोरिल्ला, फल खाने चमेरो, बाँदर आदि)हरुसँगको सिधा सम्पर्कवाट मानव जातीमा सरेको पाइन्छ । मानव जातीमा फैलिएपछी योभाइरस संक्रमित ब्यक्तीसँगको सिधा सम्पर्कवाट सर्दछ । संक्रमित ब्यक्तिइ हरु को रगत शरिर काअङ ग हरु वाट निस्किने तरल प दार्थ  तथासंक्रमित ब्यक्तिइ सँग को सिधा सम्प र्क वाट यो भाईरस सर्ने गर्दछ । यो भाईरस वाटनिको भएको पुरुष को विर्य वाट ७ दिन सम्म पनि सर्न सक्दछ । त्यसै गरि यो भाईरसको संक्रमणवाटमरेका मानिसहरुको दाह संस्कर गर्ने क्रममा सम्पर्कमा आउने ब्यक्तिहरु लाई पनिसर्ने गर्दछ ।अर्को तर्फ विरामीहरुको उपचार गराउने स्वास्थ्यकर्मीहरु पनि उच्चजोखिममा छन । विरामी लाई छुट्टै किसिमको उपचार चाहिने हुँदा निरन्तर रुपमाविरामीको उपचार गर्ने तथा विरामीको स्याहार सुसार गर्ने ब्यक्तीहरु बढी जोखिममा छन। रोगनियन्त्रण तथा रोक थाम केन्द्र (CDC), अमेरिकाका अनुसार यो भाइरस सँग सम्पर्कमा आएकोकरीव २ देखी २१ दिन भित्र सम्ममा लक्षणहरु देखा पर्दछन । सामान्यतया अरु भाईरस हरुमा जस्तै देखिने खालका लक्षणहरु देखिन्छन । सुरुमा ज्वरो आउने (३८ डिग्रीसेन्टिग्रेड भन्दा वढि) , कडा रुपमा टाउको दुखने, मांसपेशीहरु दुखने, शरिर कमजोर हुने, थाक्ने तथा पखाला लाग्ने आदी जस्तालक्षणहरु  देखा पर्दछन । खास गरी यो भाइरस मानव शरिर भित्रप्रवेश गरेपछी शरिर कमजोर हुने कारण ले नै यस्ता खाल क लक्षण हरु देखा पर्दछन योभाईरस ले शारिर को भित्री अंग हरु मा रक्त श्राव गराउदछ त्यही कारण वाट नै रगत कमहुने ल गायत अन्य समस्या हरु को कारण वाट मानिस को ज्यान जान्छ ।  अरु भाइरल संक्रमणहरु जस्तै हुने हुँदा सुरुमायो भाइरसको पहिचान तथा निदान गर्न निकै गाह्रो पर्दछ । इवोला संक्रमित क्षेत्र वाटआएको ब्यक्ती तथा त्यो क्षेत्रमा रहेका मानिसहरु मा यस्ता लक्षण देखिएमा विभिन्नरक्त नमुना हरु संकलन गरी परिक्षण गरेर यो भाइरस भएको नभएको पत्ता लगाइन्छ।ELISA,  PCR,VIRAL  ISOLATION जस्ता प्रविधिहरु को प्रयोग गरी योभाइरस्को संक्रमण पत्ता लगाइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार योभाईरस को संक्रमण वाट बच्नको लागी हाल सम्म कुनै पनि छैन तर हाल देखिएको महामारीकोकारण विभिन्न खोपहरु परिक्षण गरिदै छ । यो रोग लागी सकेपछी कुनै उपचार नभएकोहुँदा लक्षणहरुको उपचार (symptomatic treatment) गर्नु र थप हुनसक्ने अरु असर हरु कमगर्नुको विकल्प छैन ।विरामीलाई छुट्टै राखेर उपचार गर्ने , शरिरको तरल पदार्थ कम हुन नदिने, रगतको मात्र कम हुन नदिने , अक्सिजनको निरन्तर ब्यवस्था गर्ने, रक्तचाप तथा शरिरका अन्य मुख्यचिन्हहरु (Vital Signs)लाई व्यवस्थापन गर्ने, अरु देखिएका सवै समस्याहरुको उपचार गर्नु पर्दछ । CDC  का अनुसार यो भाइरस वाट वच्नको लागी जङगली जनावरहरु को सम्पर्कमानजाने, रोगसंक्रमित क्षेत्रमा आँफु ब्यक्तिगत रुपमा सुरक्षित रहने, रोग लागेका ब्यक्तिहरुको शरिरवाटनिस्कने तरल पदार्थ तथा रगतको सम्पर्कमा नजाने , त्यस्तै उपचारमा संग्लग्नस्वास्थ्यकर्मीहरुले ब्यक्तिगत सुरक्षाका सामानहरु (Personal ProtectiveEquipment’s)(पंजा, एप्रोन, चस्मा, माक्स आदी ) को प्रयोग गर्ने, संक्रमित ब्यक्तिका कपडा तथा उपचारमाप्रयोग भएका सामानहरुको राम्रो, सुरक्षित तरिकाले संकलन गरी व्यवस्थापन गर्नुपर्दछ  । उपचार गर्नुपर्ने विरामीहरु लाई त अनिवार्यरुपमा छुट्टै राखेर उपचार गर्नु नै पर्‍यो साथै विरामीको सम्पर्कमा आएका तर रोगदेखा नपरीसकेका मानिसहरु लाई पनि केहि दिन अरु ब्यक्तिहरुको सम्पर्कमा जान वाटरोकियो भने यो रोग सर्नबाट जोगाउन सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले विश्व व्यापी आपतकालीनस्थितीको घोषणा गरेको अवस्था सवै मुलुकहरुले अवलम्वन गर्नु पर्ने Quarantine को नितीलाई नेपाल सरकारले पनिकार्यान्वयन गरेको छ । नेपालका सिमवर्ती क्षेत्र तथा नाकाहरु मा हेल्थ डेस्कस्थापना गर्ने घोषणा  सरकारले गरीसकेको छ।  नेपाल सरकारले त्रिभुवन अन्तरास्ट्रीयविमानस्थल मा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँच सुरु गरेको छ । हुन त विश्वस्वास्थ्य संगठनले हवाई माध्याम वाट इवोला भाईरस सर्ने सम्भावना कम रहेको जनाएको छ त्यै पनि संक्रमित क्षेत्र वाट आएकामानिसहरु वाट अरु मानिस लाई सर्न भने सक्दछ । त्यसै गरी लाइबेरियाबाट फर्किएका सैनिकअधिकृत हरु लाई पनि स्वास्थ्य जाँच गरी निगरानीमा राखिएको छ । छिमेकी मुलुक भारतमा पनि यो भाईरसकोसंक्रमण देखा परी सकेको छ । नाईजेरियावाट भारत भमणमा आएका ब्यक्तिहरु मा जाँचगर्दा संक्रमणभेटिएको छ । खुला सिमना रहेको भारत मा इवोला को संक्रमण देखा परी सकेको हुँदानेपाल पनि जोखिम रहित छैन । यो भाईरस को संक्रमण अ त्य न्त छिटो फैलिन सक्दछ त्यसकारण नेपाल सरकार ले सवै नाका हरु मा छिटो भन्दा छिटो हेल्थ डेस्क स्थापना गरीपरिक्षण गर्ने सुरु गर्नु पर्ने देखिन्छ । यदपिनेपाल सरकारले देखाएको यो सकृयता  उदाहरणियनै छ,विश्व स्वास्थ्य संगठनले भन्ने बितिक्कै हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेकोथियो ।  विरगंज तथा काक्ररभित्ता मा हेल्थडेस्क स्थापना भईसकेको छ वाकी नाकाहरु मा पनि छिटै स्थापना गरी जाँच गर्ने कामसुरु गर्नुपर्ने देखिन्छ । इवोला भाइरस वारे सचेत भएर यो रोगकोसंक्रमणवाट बच्न तथा अरुलाई वचाउन जनचेतनाको ठुलो भूमिका हुन्छ । रोग लागेर उपचारतर्फ सोच्नु भन्दा रोग लाग्नै नदिनु अति उत्तम हुने हुँदा यस्ताजनस्वास्थ्यका  विषयहरु मा हामी सवैको विषशकिसिमको ध्यान जान जरुरी छ ।
SAgun PAudel
Aug, 20 2014

I am Sagun Paudel, Public Health Professional from Pokhara Nepal.

Start Work With Me

Contact
SAGUN PAUDEL
+977 9856036932
Pokhara, NEPAL