Skip to main content

Posts

Showing posts from April, 2016

मधुमेहको रोकथाम गरौ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ - विश्व स्वास्थ्य दिवस २०१६

“मधुमेहको रोकथाम गरौ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ” “मधुमेहको रोकथाम गरौ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ” भन्ने मुल नारा सहित विश्वभर विविध विभिन्न कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाईदै छ । सन १९५० देखि मनाउन सुरु गरिएको विश्व स्वास्थ्य दिवस हरेक वर्षको अप्रिल ७ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ । विश्व स्वास्थ्य संगठन आयोजनमा मनाउन सुरु गरिएको यो दिवस हरेक वर्ष जनस्वास्थ्य समस्याको रुप रहेको कुनै रोग तथा समस्याको विषय केद्रीत गरेर यो मनाईन्छ । यो वर्ष विश्वभर समस्याको रुपमा रहेको एक नसर्ने खालको रोग मध्यको प्रमुख रोग मधुमेहलाई रोकथाम गर्न तर्फ ध्यान आकर्षण गर्दै विविध कार्यक्रम गर्दै मनाइदै छ । मधुमेहलाई सम्वन्धी जनचेतना फैलाउने, रोकथामका उपायहरुको वारेमा कुराहरु गर्ने, मधुमेहवाट हुन सक्ने खतराहरुवाट जोगिन गर्नुपर्ने कुराहरु सम्वन्धी जनचेतना फैलाउने, त्यसै गरी मधुमेह लाग्नवाट गर्नुपर्ने उचित वानी व्यवहार, खानपान आदी जस्ता कुराहरुको विश्वव्यापी रुपमा जानकारी दिनु नै यो दिवसको मुख्य उदेश्य हो ।  विश्व स्वास्थ्य दिवस २०१६ नेपालीहरुले साधरण रुपमा च…