Skip to main content

Posts

Showing posts from July, 2016

सुखद् भविष्यका लागि किशोरीहरुमा लगानी गरौ !! विश्व जनसंख्या दिवस 2016

सुखद् भविष्यका लागि किशोरीहरुमा लगानी गरौ विश्व जनसंख्या दिवस 2016
हरेक वर्ष जुलाई ११ तारिखका दिन संसार भरि विविध कार्यक्रमहरु गरी विश्व जनसंख्या दिवस मनाइन्छ । विशेष गरि जनसंख्या सम्वन्धी विभिन्न समस्याहरु, चुनौतीहरु त्था जनसँख्यासंग प्रत्यक्ष सरोकार राख्न्ने विषयहरुलाई उठान गरी त्यसको महत्वलाई जनस्तरसम्म जनचेतना फैलाउनु नै यो दिवसको मुख्य उदेश्य हो । विश्वको जनसंख्या ५ अर्ब पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर संयुक्त राष्ट्रसंघीय विकास कोषको आयोजनामा सन् १९८९ देखि ११ जुलाई लाई विश्व जनसंख्या दिवसको रूपमा मनाउन सुरु गरिएको हो । यसै अवसरमा नेपालमा पनि जनसंख्यासँग सरोकार राख्ने विषयहरुलाई महत्व दिदै हरेक वर्ष जनसंख्या दिवस मनाउदै आईएको छ । यस वर्ष “सुखद् भविष्यका लागि किशोरीहरुमा लगानी“ भन्ने मुल नाराका साथमा यो दिवस आज मनाइदै छ । बृहत शान्ति, प्रगति तथा सम्मृद्धि हासिल गर्नका लागि राष्ट्रको विकास र भविश्य काधमा लिएका युवाहरुमा किशोरी केन्द्रीत लगानी गर्नुपर्छ भन्ने कुरालाई यस वर्ष जोडिएको छ ।  २०७२ मा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड…