Skip to main content

Posts

Showing posts from September, 2016

“व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार” - राष्ट्रिय परिवार नियोजन दिवस -2073

“व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार” - राष्ट्रिय परिवार नियोजन दिवस -2073 विगत तीन वर्ष देखि हरेक वर्षको सेप्टेम्वर १८ तारिखका दिन मनाईदै आएको राष्ट्रिय परिवार नियोजन दिवस यो वर्ष पनि ‘‘व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार’’ भन्ने मुल नाराका साथ आज अर्थात सेप्टेम्वर १८ तारिख (असोज २ गते) का दिन पनि सरकारी स्तर, विभिन्न दातृ निकायहरु तथा अन्य संघ सस्थाहरु मिलेर विविध कार्यक्रमहरु गरी देशब्यापी रुपमा मनाईदै छ । पारिवारिक जीवनलाई स्वस्थ र व्यबस्थित राख्नका लागि के कस्ता परिवार नियोजनका साधन प्रयोग गर्ने, कति उमेरमा बच्चा जन्माउने, जन्मान्तर कति राख्ने, शिक्षा दिक्षाको ब्यबस्थापन कसरी गर्ने भन्ने जस्ता विषयहरुको वारेमा योजना वनाउन सहयोग गर्ने, गुणस्तरिय परिवार नियोजन सेवालाई प्रभावकारी वनाई सेवाको पहुँच र उपभोगलाई वढाउनको लागी प्ररित गर्नका लागि प्रजनन उमेरका महिला तथा पुरुषहरुलाई केन्द्रीत गरेर जनचेतना फैलाउने उदेश्यले यो दिवस मनाउन सुरु गरिएको हो । कास्की जिल्लामा पनि जिल्ला जनस्वास्थ्य कार्यालय, परिवार नियोजन संघ ,HC3, SIFPO2, मेरी स्टोप्स, मेरी प्रजनन लगायत अन्य संघ संस…